डिजिटल बन्दै छ देश, नयाँ सोचलाई आत्मसात गरौ। अब सरकारी राजस् भुक्तानीको लागि आफ्नो बैंकको मोबाईल बैंकिंग एपमा गई फोनप नेटवोर्क मार्फत सजिलै राजस्व भुक्तानी गरौ ।
आफ्नो बैंकको मोबाईल बैंकिंग एप खोल्नुहोस् ।
लग इन पेज रहेको Merchant Payments मा थिच्नुहोस्।
Government Revenue Payments मा थिच्नुहोस् ।
आफ्नो विवरणहरू सजिलै भरेर भुक्तानी गर्नुहोस।
टोल फ्री नं.:
Viber Support No.: